Thursday, March 11

तनहु को जिप दुर्घटना

तनहु जिल्ला को काहुशिवपुर् गा बि स बाट सदरमुकाम दमौली तर्फ आइ रहेको यात्रु सहित को जिप काहु शिवपुर गाबिस को सेटान्गमा दिउसो पौने चार बजे दुर्घटना ग्रस्त हुदा त्यस जिप मा सवार दश जना को मृत्यु भएको छ /

घटना मा परि १३ जना यात्रु घाइते भएका छन / यसै बीच घटना मा परि घाइते १३ जना लै उपचार का लागि दमौली
अस्पताल ल्याइएका गम्भीर अवस्था का २ जना लाई पोखरा लगिए को प्रहरी ले जनाएको छ /दुर्घटना स्थल उकालो भिर रहेको र सदर मुकाम बाट पैदल ३ घण्टा लाग्ने भएको कारण मृतक को शव सदरमुकाम दमौली ल्याउन केहि समय लाग्ने प्रहरी ले जनाएको छ /

go up