Saturday, March 13

deepak dai


नेपाली मनोरञ्जनको दुनियाँमा मह, सन्तोष पन्तलगायतका दिग्गज कलाकारपछि देखिएका दीपकराज गिरीको छुट्टै चिनारी छ । खासगरी तीतोसत्यको प्रसारणपछि उनी नेपाली दर्शकको मनमुटुमा बसेका छन् । यतिखेर नेपाली टेलिभिजनका पर्दामा हास्य शृंखलाको बाढी चलिरहेको छ । यस्तो बाढीबीच आफूलाई अलग्गै साबित गर्न तीतोसत्य टिम सफल छ 
टिमको यस सफलतामा दीपक र दीपाको भूमिका प्रशंसनीय छ 
खासगरी मीठो हास्यका साथमा चोटिलो व्यंग्य हिर्काउनु तीतोसत्यको चिनारी हो । यसलाई दीपकले मर्न नदिऊन् । कुनै पनि बहानामा व्यंग्यविरोधीले उनको प्रयासमा भाँजो हाल्ने दुष्प्रयास गर्नेछन् । तर, दीपकले खुट्टा नकमाई अघि लम्किन सक्नुपर्छ । नेपाली दर्शकले उनको साथ दिनेछन् 


(

go up