Tuesday, April 27

विधुत् भएपनि अध्यारोमा बस्न बाध्य


लहान, १३ बैशाख
विधुत भएपनि सप्तरीको हरिपुर ३ का सर्वसधारणहरु दुइ सतादेखि अध्यारोमा बसन बाध्य रहेका छन्। विधुत् प्राधिकरण सप्तरीले ५० केभीको टान्सफरर्म समयमा उपल्ध नगराउ यहाका वासिनदाहरु दुई सतादेखि यस्तो समस्या खेप्दै आएका छन्। अवकाश प्राप्त सचिव कृषणलाल चौधरीको पालामा गाविसले २ लाख तथा स्थानीय गाउलेहरुले ३३ हजार चन्दा संकलन तथा श्रमदान गरि आफ्नै प्रयासबाट ०६३ मा बिधुत ल्याएका थिए।
बिधुत क्षमता नपुगेपछि स्थानीयवासीले १८ हजार चन्दा संकलन गरि टान्सफरमरका लागि दिएपनि बिधुत प्राधिकरण सप्तरीले कुनै चासो नदि रहेको स्थानीयवासीहरुले गुनासो गरेका छन्।Dainiki

No comments:

go up