रुपन्देहीमा क्रियाशिल जनजाति अगुवाहरुको प्रोफाइल तयार गरिने भएको छ । बिभिन्न क्षेत्रमा क्रियाशिल जनजातिहरुको सामाजिक योगदानलाई कदर गर्दै प्रतिबिम्ब नामक प्रोफाइल तयार गर्न लागिएको हाम्रो अभियानका संयोजक यम रानाले जानकरी गराउनु भयो । प्रोफाइलमा जिल्ला देखि गाउँ तहसम्म क्रियाशिल सामाजिक कार्यकर्ताहरुलाई सहभगी गराइने बताईएको छ । उक्त अभियानलाई सहयोग गर्न सम्पूर्णमा आग्रह गरिएको छ । साथै प्रोफाइल प्रकाशन सकिएपछि छात्रवृति संचालन गरिने संयोजक रानाले बताउनुभयो ।
आजको अभिवादन
Message for you!
तिमीले दिएको मायामा बलिदान थियो बुझ्नलाई मैले चोटै खानु पर्ने दर्द तिमीले मेरो निम्ति पायौ तर कहिल्लै बुझ्न सकिन बुझ्ने कोशिस पनि गरिन । अफसोस लागेर आउँछ मैले किन गरे त्यस्तो ।
Wednesday, September 14, 2011
Wednesday, September 07, 2011
छैन यो कोरियामा
नेपालमा सोचेजस्तो छैन यो कोरियामा
पैसा फल्ने बोट भाको हैन यो कोरियामा ।।
ज्यान फालेर कामगर्नु त्यो पनि १२ घन्टा
कस्ले भन्छ छ भनेर चैन यो कोरियामा
पैसा फल्ने बोट भाको हैन कोरियामा ।।
कुराको मात्र पौरखीलाई हैन रैछ यो देश त
बग्छ पसिना पग्ले सरि मैन यो कोरियामा
पैसा फल्ने बोट भाको हैन यो कोरियामा ।।
कहिलेकाँहि लाग्छ मेरो देश नि यस्तै होस्
बराबर छ सबैलाई ऐन यो कोरियामा
पैसा फल्ने बोट भाको हैन यो कोरियामा ।।
- जितु
दक्षिण कोरिया (देवदह)
- जितु
दक्षिण कोरिया (देवदह)
Subscribe to:
Posts (Atom)
Featured Post
F-2-99 비자로 체류 자격 변경
F-2-99 비자로 체류 자격 변경을 위한 주요 요건과 신청 절차는 다음과 같습니다: 1. 변경 가능한 비자 종류 F-2-99 비자 로 변경할 수 있는 비자 유형: 문화예술(D1), 취재(D5), 종교(D6), 주재(D7), 무역경영(D9),...
धेरै हेरिएको
-
बुटवल, जेठ ३१ लुम्विनी अञ्चल अस्पतालमा कार्यरत डा. रमेशमान सिंहका घरेलु कामदार १४ वर्षीय सुवास चौधरीको रहस्यमय मृत्यु भएपछि सोमबार बुटवल...
-
जोहानसबर्ग – विश्वकपमा सहभागी कतिपय खेलाडीको नागरिकता र मूल राष्ट्र पत्ता लगाउन त्यति सजिलो छैन। कसैको जन्म एउटा देशमा भएको छ भने पासपोर्...
-
19 세기 말 한국에 서구 선교사들의 선교 활동이 시작 된 이후 한국에 기독교가 놀랍게 성장해 왔습니다 . 요즘은 한국에 4 명 중 1 명은 기독교 신자인 정도로 한국 개신교는 발전 되었습니다 . 선교는 여러 사람이 힘을 합하여 손을 잡고 해야 되는...