आजको अभिवादन

साथि तिमी मलाई सम्झेर मेरो ब्लगसम्म आयौ तिमीलाई दूई हात जोडी नमस्ते भन्छु तिम्रो सफलताको सधैं कामना गर्छु । सन्जु दा

Message for you!

तिमीले दिएको मायामा बलिदान थियो बुझ्नलाई मैले चोटै खानु पर्ने दर्द तिमीले मेरो निम्ति पायौ तर कहिल्लै बुझ्न सकिन बुझ्ने कोशिस पनि गरिन । अफसोस लागेर आउँछ मैले किन गरे त्यस्तो ।

Thursday, August 04, 2011

कोरीया अझै लगातर बर्षा,,,,

सऊल
मानिसको जीवनमा नभै नहुने एक महत्वपूर्ण चिजको रुपमा हामी पानीलाई मान्दछौं । हामीले पानीलाई बिभिन्न तरिकाले उपभोग गर्दछौं । जस्तै नुहाउने , पिउने , धुने , सफा गर्ने , सिंचाई गर्ने , बिजुली उत्पादन गर्ने ,कोठा तताउने जस्ता काममा प्रयोग गर्दछौं । त्यस्तै पानी आउने स्रोत पनि बिभिन्न छन । मूलको पानी समुन्द्रको पानी खोलाको पानी अनेक छन ।


बर्षायाममा परेको पानीलाई पनि बर्षा पानी भन्दछौं । गत हप्तादेखि लगातर पर्दै आएको पानी कोरीयामा अझै पनि पर्न छोडेको छैन मानिसहरु झोलामा छाता नबोकि हिडेंको खण्डमा बेलुकि आउँदा घरका मान्छेले नचिन्लान् कि भन्ने पिर - जन जीवन अझै पनि अस्तव्यस्त नै छन ।

No comments:

Featured Post

남아시아에는 다양한 아름다운 나라

  남아시아에는 다양한 아름다운 나라들이 있습니다. 다음은 남아시아에서 아름다운 나라 중 일부입니다. 아름다움은 주관적이므로 개인의 기준에 따라 다를 수 있습니다. 스리랑카: 문화적 유산, 아름다운 비치, 신전 등이 매력적입니다. 인도네시아: 다양...

धेरै हेरिएको