यो महिनाको बाइबल पद
कि स्वर्गमा, पृथ्वीमाथि र पृथ्वीमुनि भएको हरेक प्राणीले येशूको नाउँमा घुँड़ा टेक्नुपर्छ, र हरेक जिब्रोले परमेश्वर पिताका महिमाको निम्ति येशू ख्रीष्टलाई प्रभु भनी स्वीकार गर्नुपर्छ।
Monday, August 22, 2011
एकान्त प्रेमी एक्लै रुन्छ
कविता
रुन्छ उ एकान्तमा
वेदना आँसू सँगै पिई दिन्छ
हाँसो छैन उसको जिन्दगीमा
उदास भै एक्लै हिडिदिन्छ,
कुन्नि कहाँ बिरायो उसले
आज पराजित भै आफैँसगँ
रुने भैगो एकान्त प्रेमी
कहिलेकाँही भन्भुनाउँछ आफैसँग
भावनामा बग्छ ऊ
कल्पनामा रमाउँछ
सपनीमा हाँस्छ ऊ
बिपनीमा रुन्छ,
एकान्त प्रेमी एक्लै रुन्छ
जीवन भोगाईका गोरेटाहरु सम्झन्छ
अनि
एकान्त प्रेमी एक्लै रुन्छ
The Help
- गणेश (बिवश) कालिकोटे
दक्षिण कोरिया
1 comment:
Unknown
said...
बिदेशिनु पर्दा आफ्नो प्रेमिका बाट पक्कै पनि प्रेमीको मान रुन्छ
August 26, 2011 at 12:41 PM
Post a Comment
Newer Post
Older Post
Home
Subscribe to:
Post Comments (Atom)
Thank you
1 comment:
बिदेशिनु पर्दा आफ्नो प्रेमिका बाट पक्कै पनि प्रेमीको मान रुन्छ
Post a Comment