यो महिनाको बाइबल पद

कि स्‍वर्गमा, पृथ्‍वीमाथि र पृथ्‍वीमुनि भएको हरेक प्राणीले येशूको नाउँमा घुँड़ा टेक्‍नुपर्छ, र हरेक जिब्रोले परमेश्‍वर पिताका महिमाको निम्‍ति येशू ख्रीष्‍टलाई प्रभु भनी स्‍वीकार गर्नुपर्छ।

Friday, September 24, 2021

 तराई मै जन्मे र हुर्केको म

पहाड़को काख र हिमालको सिरानको चाह गर्छ यो मन,

जीबनका पाइलाहरुले जहाँ नै मलाई लतारे पनि

त्यहि तराईको तातो हावा र टन्टलापुरे घामकै चाह गरि रहन्छ यो मन,
त्यसैले होला यी आँखाले यी उजाड भूमीमा पनि

त्यही हरियाली त्यही पहाड़ी काख हिमालको चिसो हावा नै खोजि रहन्छ यो मन

No comments: