जोहानसबर्ग – विश्वकपमा सहभागी कतिपय खेलाडीको नागरिकता र
मूल राष्ट्र पत्ता लगाउन त्यति सजिलो छैन। कसैको जन्म एउटा देशमा भएको छ भने
पासपोर्ट अर्को देशको हुन्छ। उ खेलिरहेको भने अर्कै देशका लागि हुन्छ।फुटबलर बोटेङ्ग दाजुभाइमा एक जर्मनीका लागि खेल्छन् भने अर्का घानाबाट।
अल्जेरियाका हसन सेबदाले फ्रान्सलाई
यो महिनाको बाइबल पद
मनिषाको धुमधाम बिहे
काठमाडौं, असार ५
'गोकर्ण फरेस्ट रिसोर्टमा मेरो कोठाको झ्याल ठूलो रहेछ। पर्दा खोल्नेबित्तिकै मैले सिंगारपटार गरेकी मनिषालाई बेहुलीका रूपमा देखेँ।' बलिउड अभिनेत्री मनिषा कोइरालाको विवाह समारोहमा भाग लिन भारतबाट आएका एक सहभागीले शुक्रबार नागरिकसँग भने, 'उनी बिछट्टै राम्री देखिएकी थिइन्।' शुक्रबार मनिषाको सिंगारपटार स्वयम्बरका लागि थियो, सम्राट दाहालसँग। विवाह आज हुँदैछ, गोकर्ण रिसोर्टमै nagrik।
कामदारको रहस्यमय मृत्यु, निवास तोडफोड, बुटवल तनावमा
बुटवल, जेठ ३१
लुम्विनी अञ्चल अस्पतालमा कार्यरत डा. रमेशमान सिंहका घरेलु कामदार १४ वर्षीय सुवास चौधरीको रहस्यमय मृत्यु भएपछि सोमबार बुटवलमा तनाव भएको छ। स्थानीय र पीडित परिवारले डक्टर परिवारले यातना दिएर हत्या गरेको भन्दै नाराबाजी र डा. निवासमा तोडफोडसमेत गरे। तोडफोडका क्रममा उत्तेजित भीडलाई नियन्त्रणमा लिन प्रहरीले एक दर्जनलाई पक्राउ गरेको छ। बुटवल वडा नं. १० स्थित कुसुमपथमा रहेको डा. सिंहको निवासमा आक्रोशित स्थानीयले ढुङ्गा प्रहार गर्दा घरको झ्यालका शिशा फुटेका छन्। प्रदर्शनकारी र प्रहरीबीचको झडपमा तीन प्रहरीसहित एक दर्जन घाइते भएका छन्।
नेपालमा पनि स्वाइनफ्लुको भ्याक्सिन आउने
नेपाल समाचारपत्र, (काठमाडौं),
विश्व स्वास्थ्य संगठनले जुन ११ सन् २००९ मा स्वाइनफ्लु अर्थात् एचवान एनवान भाइरसलाई महामारीको घोषणा गरेको केही समय बित्न नपाउँदै नेपालमा पनि एचवान एनवानका तीन जना बिरामी फेला परेको राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा साचार केन्द्रले जनाएको थियो। विश्व स्वास्थ्य संगठनले गत वर्ष जुन ११ मा एचवान एनवान महामारी घोषणा गर्दै सबै राष्ट्रका जनतालाई उच्च सतर्कता अपनाउनसमेत सचेत गरेको लगत्तै नेपालमा पनि स्वाइनफ्लु अर्थात्
Subscribe to:
Comments (Atom)