छिनछिनमा फेसबुकमा स्टायटस अपडेट गर्नुहुन्छ? आफ्ना साथी, नातेदार र सहकर्मीहरुले के स्टायटस वा फोटो राखे, कसले के कमेन्ट गरे भनी छिनछिनमा हेर्नुहुन्छ ? त्यसो हो भने तपाईँमा तनावको स्तर बढ्न सक्छ, निद्रा हराउन सक्छ र व्यक्तिगत सम्बन्धमा असर पर्न सक्छ- ह्यारिसवर्ग युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजीले गरेको एउटा नयाँ अध्ययनले यस्तै देखाएको छ।
यो महिनाको बाइबल पद
Friday, October 01, 2010
Thursday, September 30, 2010
कोरीया कोरीया
काठमाडौं, असोज १४
रोजगार अनुमति प्रणाली (इपीएस) अन्तर्गत दक्षिण कोरिया जान भाषा परीक्षामा सहभागी भएकाको नतिजा बिहीबार सार्वजनिक भएको छ। भाषा परीक्षामा सहभागी भएका मध्ये ४ हजार १ सय ८० जना उत्तीर्ण भएका छन्।
दक्षिण कोरियाको भाषा परीक्षा भदौ १२ र १३ गते भएको थियो।
'भाषा परीक्षामा सहभागी भएका ३६ हजार १ सय
Tuesday, June 22, 2010
देशभन्दा ठूलो
जोहानसबर्ग – विश्वकपमा सहभागी कतिपय खेलाडीको नागरिकता र
मूल राष्ट्र पत्ता लगाउन त्यति सजिलो छैन। कसैको जन्म एउटा देशमा भएको छ भने
पासपोर्ट अर्को देशको हुन्छ। उ खेलिरहेको भने अर्कै देशका लागि हुन्छ।फुटबलर बोटेङ्ग दाजुभाइमा एक जर्मनीका लागि खेल्छन् भने अर्का घानाबाट।
अल्जेरियाका हसन सेबदाले फ्रान्सलाई
Subscribe to:
Comments (Atom)